सरकार गिराउन तीन शक्ती लागेको गृहमन्त्री थापाको भनाई
विर्तामोड / गृहमन्त्री रामबहादुर थापा बादलले सरकारलाई गिराउने, पृथकताबादी र राज्यव्यवस्थालाई उल्टाउने तीन शक्तिहरु मिलेर कम्युनिष्ट सरकार कमजोर बनाउन लागेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाद्धारा आज विर्तामोडमा आयोजित जनआन्दोलन तथा जनयुद्धका महान शहिदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले सो कुरा बताएका हुन । ‘अहिले यी ३ शक्तिको गठजोड भईरहेको छ’ […]