हाम्रो बारेमा

तहल्का खबर डटकम प्रदेश नं एक स्थित झापाको विर्तामोडबाट प्रकाशित न्यूज पोर्टल हो ।

पिजन पव्लिकेशन एण्ड मिडिया प्रा.लि द्वारा सञ्चालित तहल्का खबर डटकम ले राष्ट्रिय,अन्तर्राष्ट्रिय,प्रदेश,स्थानीय,राजनीतिक,आर्थिक, सामाजिक,धार्मिक,शैक्षिक,वाणिज्य,विज्ञान प्रविधि,साहित्य,खेलकुद,मनोरञ्जन लगायत विविध क्षेत्रसँग सम्बन्धित समाचार तथा जानकारीलाई प्राथमिकताका साथ उठाउने प्रयास गर्दछ ।

तहल्का खबर डटकम स्वच्छ, निश्पक्ष र पारदर्शी ढंगबाट सही सुचना संम्प्रेषण गर्न सदैव तत्पर रहने प्रयत्न गर्नेछ । विशेष गरी यो न्यूज पोर्टलले राष्ट्रिय  साथै प्रदेश र स्थानीय समाचारलाई जतिसक्दो छिटो पाठक माझ पुर्याउने प्रयास गर्ने छ ।

तहल्का खबर डटकम ले कुनै पनि राजनीतिक बहिस्करण नगरिकन समाजमा रहेका सबै धर्म संस्कृति,परम्परा,रहनसहन, सांस्कृतिक सम्पदा, चाडपर्व, रीतिरिवाजलाई ख्याल गर्दै सबैको सम्मान र जगेर्ना गर्न पत्रकारीताको माध्यमद्धारा खबरदारी गर्नेछ ।

पत्रकारीता समाजको ऐना हो । यो तथ्यलाई आत्मसात गर्दै समाजमा घटेका घटना चाहे त्यो राजनीतिक होस् चाहे सामाजिक,आर्थिक वा धार्मिक अथवा अन्य क्षेत्रसँग सम्बन्धित सबै समाचार र सूचनालाई समान स्थान दिने प्रयत्न रहनेछ ।