• September 28, 2020

भारतीय चलचित्र अभिनेता इरफान खानको निधन

 भारतीय चलचित्र अभिनेता इरफान खानको निधन
मनपरे शेयर गरौ ! 

मुम्बइ / भारतीय चलचित्र अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो ।

उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार इरफान पेटको समस्याले ग्स्त थिए । उनलाई कोलोन इन्फेक्सन भएको थियो । उनको निधनले बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ ।

२ वर्ष पहिले इरफानको न्यूरो इन्डोक्राइन ट्युमर नामको रोगको उपचार भएको थियो ।

मनपरे शेयर गरौ ! 

Related post