• October 1, 2020

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सरकारका गतिविधिबारे समीक्षा हुने

 कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, सरकारका गतिविधिबारे समीक्षा हुने
मनपरे शेयर गरौ ! 

झापा / आन्तरिक शक्ति सन्तुलनको कारण सत्तारुढ दल नेकपामा बैठक बस्नै नसकेका वेला प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय समितिको बैठक आज बुधबार बस्दै छ । 

केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा दुई विवादित अध्यादेशपछि सरकारको समीक्षा, सांसद अपहरण, कोरोनापछिको लकडाउनको समीक्षा, स्वास्थ्य सामग्री र उपकरण खरिदमा भएका घोटालासहितका विषयमा छलफल केन्द्रित हुने बताइएको छ ।

मनपरे शेयर गरौ ! 

Related post