• September 28, 2020

झापामा लकडाउन उलंघन गर्ने १४३ जना परे प्रहरीको गोलो घेरामा

 झापामा लकडाउन उलंघन गर्ने १४३ जना परे प्रहरीको गोलो घेरामा
मनपरे शेयर गरौ ! 


बिर्तामोड / झापाका विभिन्न स्थानमा लकडाउन उलंघन गर्ने १४३ जनालाई प्रहरीले गोलो घेराभित्र उभ्याएको छ ।

बैशाख २५ गते सम्म लकडाउन यथावत राख्ने नेपाल सरकारको निर्णय उल्लंघन गर्नेलाई बुधबार झापाको बिर्तामोड, काकडभिट्टा, दमक, धुलाबारी, झिलझिले, शनिश्चरे, चन्द्रगढी लगायतका क्षेत्रमा सामाजिक दुरी कायम राखी बनाईएको गोलो घेराभित्र होल्ड गरि राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई गोलो घेरामा उभ्याई लकडाउनको अर्थ र नागरिकको दायित्व बारेमा सचेत गराउँदै छाडिएको प्रहरीले जनाएको छ । तस्वीर/डीपीओ झापाको फेसबुकबाट

मनपरे शेयर गरौ ! 

Related post