• September 28, 2020

गीतकार ओमनाथ कडरियाको ‘महामारी’ सार्वजनिक

 गीतकार ओमनाथ कडरियाको ‘महामारी’ सार्वजनिक
मनपरे शेयर गरौ ! 


झापा / गीतकार तथा लेखक ओमनाथ कडरियाले कोभिड १९ ले ल्याएको परिस्थितिलाई मध्यनजर गर्दै नयाँ गीत महामारी सार्वजनिक भएको छ ।

उक्त गीत कडरिया इन्टरटेनमेन्ट यु ट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । गायन तथा संगीत रमेश कडरियाको रहेको सो गीतको एरेन्ज र रेकडिङ विपिन आचार्यले गरेका हुन् ।

गीतमा कोरोना महामारीले निम्त्याएका समस्या बारेमा उल्लेख गरिएको छ । गीतकार कडरियाले यसअघि धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

हेर्नुहोस भिडियो

मनपरे शेयर गरौ ! 

Related post