• October 1, 2020

आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्न आह्वान

 आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्न आह्वान
मनपरे शेयर गरौ ! 


झापा / सरकारले वैशाख २५ गते आज साँझ ७ बजे देशभर दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

आज २५ गते वुद्धजयन्ती पनि परेकोले लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गर्ने गर्दथ्यो । यसपटक कोरोना भाइरसको महामारीका कारण सम्मेलन स्थगित भएको छ ।

वुद्ध जयन्ती र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलन गर्न सरकारले आह्वान गरेको हो ।

मनपरे शेयर गरौ ! 

Related post