• November 25, 2020

कोरोना भाइरसको संक्रमण सबैभन्दा नराम्रो हमला-डोनाल्ड ट्रम्प

 कोरोना भाइरसको संक्रमण सबैभन्दा नराम्रो हमला-डोनाल्ड ट्रम्प
मनपरे शेयर गरौ ! 

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरे ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १२ लाख २७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ हजार २ सय ७ जनाको मृत्यु भइसकेको छ ।

मनपरे शेयर गरौ ! 

Related post