• October 1, 2020

अमेरिकापछि कोरोनाका कारण रुस सबैभन्दा बढी प्रभावित

 अमेरिकापछि कोरोनाका कारण रुस सबैभन्दा बढी प्रभावित
मनपरे शेयर गरौ ! 


मस्को / कोरोना भाइरस संक्रमणले अमेरिकापछि रुस सबैभन्दा बढी गाँजेको छ ।


जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्सेस सेन्टरका अनुसार बुधबार बिहानसम्म रुसमा २ लाख ३२ हजार २ सय ४३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।


रुसमा अहिलेसम्म २ हजार १ सय १६ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ४३ हजार ५ सय १२ जना निको भइसकेका छन् ।


पछिल्ला १० दिनमा रुसमा दैनिक रुपमा थप १० हजारभन्दा बढीका दरले संक्रमित थपिएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post