• October 1, 2020

थप ३२ जना नयाँ कोरोनाका विरामी थपिए

 थप ३२ जना नयाँ कोरोनाका विरामी थपिए
मनपरे शेयर गरौ ! 


झापा / शनिबार बिहान थप ३२ जना नयाँ कोरोनाका विरामी थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।

कपिलवस्तु ८, रूपन्देहमा ८, सर्लाहीमा १३, चितवन, काठमाडौं र बारामा १र१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये दुई महिला र ३० पुरूष रहेका छन् । हालसम्म ७० जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भइसकेको छ।

मनपरे शेयर गरौ ! 

Related post