• November 27, 2020

ट्राफिक प्रहरी पोष्टको निरिक्षण गर्दै प्रदेश ट्राफिक प्रमुख -दाहाल

 ट्राफिक प्रहरी पोष्टको  निरिक्षण गर्दै प्रदेश ट्राफिक प्रमुख -दाहाल
मनपरे शेयर गरौ ! 

झापा / स्थानीय बासिन्दाले निर्माण सहयोग गरेको झापाको झिलझिले स्थित ट्राफिक प्रहरी पोष्टको आइतबार १ नम्बर प्रदेश ट्राफिक कार्यलयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक भिम वहादुर दाहालले निरिक्षण गरेका छन् ।


उनले हालै निर्माण भएको गोलघरको समेत निरिक्षण गरे । निरिक्षणका क्रममा उनले मातहतका ट्राफिक प्रहरीलाई निर्देशन दिदै कोरोना संक्रमणको जोखिमबाट आफु पनि बच्दै सर्वसाधरणलाई समेत बचाउनका लागि चेतनात्मक काम गर्न अनुरोध गरे ।


उनले सर्वसाधरणलाई सवारी चलाउँदा लार्पावाही नगर्न समेत अनुरोध गरे । सानो लार्पावाहीले सवारी दुर्घटनाहुने र त्यसबाट अकालमा ज्यान जाने, अंगभंग हुने हुँदा त्यसबाट बच्न सडक मा सतर्कता अपनाउनुपर्ने ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक दहालले बताए ।


उनले नियमअनुसार काम गर्ने ट्राफिक प्रहरी कर्मचारीको बढी आलोचना हुने हुँदा यसलाई पाठशालाको रुपमा लिनु पर्ने बताए । आलोचना स्वभाविक हो, मापसे गर्न पाउनुपर्ने, क्षमता भन्दा बढी मोटर साईकलमा चढ्न पाउनु पर्ने, चालक अनुमती पत्र लिनुनपर्ने

मनपरे शेयर गरौ ! 

Related post