• September 30, 2020

नेपालमा १५५ जनाले जिते कोरोना

 नेपालमा १५५  जनाले जिते कोरोना
मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोनाका संक्रमित मध्ये १ सय ५५ जना निको भएर घर फर्किएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालबाट मात्रै कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

संक्रमित मध्ये हालसम्म ४ जनाको कोरोनाले ज्यान लिएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ बर्षिय सुत्केरी महिला, बाँकेका २५ वर्षीय पुरुष, गुल्मीका ४१ वर्षीय शिक्षक र कलैयाका ७० वर्षीय पुरुष छन् ।

५ सय ६६ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवत्ता डा.विकास देवकोटाकाले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post