• September 20, 2020

सञ्चारकर्मीसहित बिर्तामोडका सय जनाको पीसीआर रिपोर्ट नेगेटिभ

 सञ्चारकर्मीसहित बिर्तामोडका सय जनाको पीसीआर रिपोर्ट नेगेटिभ
मनपरे शेयर गरौ ! 

बिर्तामोड / बिर्तामोड नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकाले बिर्तामोड अन्तरगतका स्वास्थकर्मी , प्रहरी, सञ्चारकर्मी र क्वारेन्टाइनमा बसेका एकसय पिसिआर परीक्षणका लागि नमूना संकलन गरी जनाको गत जेठ ११ गते पठाएको थियो ।

नमूना संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए ।

मनपरे शेयर गरौ ! 

Related post