• September 29, 2020

कुन्ती मोक्तानको ‘मेरो झुपडी’ सार्वजनिक (भिडियोसहित )

 कुन्ती मोक्तानको ‘मेरो झुपडी’ सार्वजनिक (भिडियोसहित )
मनपरे शेयर गरौ ! 

झापा / गायिका कुन्ती मोक्तानको नयाँ गीत ‘गाउँको मेरो झुपडी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मोक्तानको उक्त गीतको भिडियो उनको आफ्नै यूट्युब च्यानल कुन्ती मोक्तान अफिसियल च्यानलबाट हालै सार्वजनिक गरिएको हो । बुद्धबीर लामाले रचना गरेको गीतको संगीत शीलाबशादुर मोत्तानले गरेका छन् ।

म्यूजिक भिडियोमा मौसम खड्का, सीता राई, डोमा लामा र दिनेश लामाले अभिनय गरेका छन् । दिपेन बस्न्यातले खिचेको भिडियोको निर्देशन गोबिन्द राईले गरेका छन् ।

गायिका मोक्तानको यो गीत सार्वजनिक भएसँगै नेपाली संगितमा उनको पुर्रआगमन भएको महसुुुस गरिएको छ ।

भिडियो

मनपरे शेयर गरौ ! 

Related post