• September 30, 2020

भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे

 भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे
मनपरे शेयर गरौ ! 

झापा / बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ ।

आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

बीबीसीका अननुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए ।

मनपरे शेयर गरौ ! 

Related post