मनपरे शेयर गरौ ! 


झापा / नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार थप १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गुल्मी धुर्कोट–४, जैसीथोकका २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु छ ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

मनपरे शेयर गरौ !