झापा / नेपालमा कोरोना भाइरस संक्रमणका कारण आइतबार थप १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गुल्मी धुर्कोट–४, जैसीथोकका २६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु छ ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।