• September 24, 2020

अधिवक्ता स्वागत नेपाल विरुद्ध मुद्दा चलाउने तयारी

 अधिवक्ता स्वागत नेपाल विरुद्ध मुद्दा चलाउने तयारी
मनपरे शेयर गरौ ! 


काठमाडौं / पक्राउ परेका अधिवक्ता स्वागत नेपालसहित १२ जनालाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट सडकमा प्रदर्शन गरेका कारण उनीहरु पक्राउ परेका थिए ।

नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए । त्यसै क्रममा मंगलबार उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीका अनुसार उनीहरुले हिंसात्मक कार्य गर्न लागिएकाले पक्राउ गरिएको हो ।

मनपरे शेयर गरौ ! 

Related post