• October 22, 2020

¥यापर कान्ये वेस्टले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिने

 ¥यापर कान्ये वेस्टले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेद्वारी दिने
मनपरे शेयर गरौ ! 


एजेन्सी / ¥यापर कान्ये वेस्टले अमेरिकाको राष्ट्रपतिय निर्वाचन लड्ने घोषणा गरेका छन् ।
कान्ये फेसन डिजाइनर तथा नायिका किम कार्दसियनका पति हुन ।

¥यापर कान्येले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आगामी नोभेम्बरमा हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अमेरिकाको भविष्य निर्माणको लागि आफू अमेरिकाको राष्ट्रपति पदमा उम्मेदवार दिन गइरहेको बताएका छन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भगवानमा विश्वास राख्दै अमेरिकाको लागि गरेको बाचाहरु मनन गर्नुपर्ने बताएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post