• August 10, 2020

धारिलो हतियार प्रहार गरि महिलाको हत्या

 धारिलो हतियार प्रहार गरि महिलाको हत्या
मनपरे शेयर गरौ ! 


कञ्चनपुर / धारिलो हतियार प्रहार गरि कञ्चनपुरमा एक महिलाको हत्या भएको छ ।

गएराती बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्पीय बेलु खातीको अपरितचित समुहले धारीलो हतियार प्रहार गरी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

घटनानस्थलमा रहेका ६२ वर्षका घनश्याम माथि पनि अक्रमण हँुदा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना बारे सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनपरे शेयर गरौ ! 

Related post