धारिलो हतियार प्रहार गरि महिलाको हत्या

कञ्चनपुर / धारिलो हतियार प्रहार गरि कञ्चनपुरमा एक महिलाको हत्या भएको छ ।
गएराती बेलौरी नगरपालिका–७ भगतपुरकी ५५ वर्पीय बेलु खातीको अपरितचित समुहले धारीलो हतियार प्रहार गरी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।
घटनानस्थलमा रहेका ६२ वर्षका घनश्याम माथि पनि अक्रमण हँुदा घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना बारे सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।