• September 28, 2020

नेपालमा एकैदिन ४१८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि

 नेपालमा एकैदिन ४१८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि
मनपरे शेयर गरौ ! 


झापा / पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।

उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४९१६ जना उपचारपछि निको भएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post