मनपरे शेयर गरौ ! 

विराटनगर / विराटनगरका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार आएको स्वाब परिक्षण रिपोर्ट अनुसार विराटनगरमा ३३ जनाको पोजेटिभ देखिएको थियो भने साँझ दुई पत्रकारसहित थप २२ जनाको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिकाले जनाएको छ ।

शुक्रबार एकैदिन ५५ संक्रमित थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।

मनपरे शेयर गरौ !