• November 28, 2020

आज बेलुकादेखि एकसाता बुद्धशान्ति गाउँपालिका लकडाउन

 आज बेलुकादेखि एकसाता बुद्धशान्ति गाउँपालिका लकडाउन
मनपरे शेयर गरौ ! 


बुद्धशान्ति / कोभिड–१९ को संक्रमणको बढेपछि झापा बुद्धशान्ति गाउँपालिकाले एकहप्ताका लागि लकडाउन गर्नेै घोषणा गरेको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी एकहप्तासम्म गाउँपालिकाले लकडाउन घोषणा गरेको हो ।

गाउँपालिकासँग सिमा जोडिएका नगरपालिकाहरुमा समुदायमा स्तरमा कोरोना संक्रमण बढेकाले गाउँपालिकाको आज बसेको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ ४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको अध्यक्ष रमेश कुमार भुजेलले बताए ।

लकडाउनको समयमा पालिका भित्र अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था बन्द रहनेछन् ।

मनपरे शेयर गरौ ! 

Related post