लिङदेनको अग्रता फराकिलो कति मतले पछि परे सिटौला

निर्बाचन २०७४ स्थानीय

चन्द्रगढी  /   झापाको क्षेत्र नं ३ का बाम गठबन्धनका उम्मेद्वार राजेन्द्र लिङदेनले २० हजार ८ सय ७० मतका साथ लिड गरिरहेका छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका कृष्ण सिटौलाले १४ हजार ६६ मत प्राप्त गरेका छन् । लिङदेनले ६ हजार ८ सय ४ मतका साथ अग्रता कायम गरिरहेका छन् ।

यो ३८ हजार २ सय ७३ मत संख्या गन्दाको परिणाम हो । यो क्षेत्रमा १ हजार ९ सय ८ मत बदर भएको छ ।

शनिबार ५ः१० बजे प्रकाशित