प्रतिनिधिसभामा माओबादी केन्द्रबाट विजयी उम्मेद्वारहरु

१ सुरेन्द्र कार्की राम झापा क्षेत्र नं. १ मत ३६१७३ बिजयी

विश्वप्रकाश शर्मा नेपाली कांग्रेस मत ३३३१० पराजित

२ हितबहादुर तामाङ नुवाकोट क्षेत्र नं. १ मत ३६४७३ बिजयी
डा. रामशरण महत नेपाली कांग्रेस मत २७९२० पराजित
३ वर्षमान पुन रोल्पा क्षेत्र नं. १ मत २०७४१ बिजयी

अमरसिंह पुन नेपाली कांग्रेस मत १९९०६) पराजित
४ श्यामकुमार श्रेष्ठ रामेछाप क्षेत्र नं. १ मत ४२११७ बिजयी

कान्छाराम तामाङ नेपाली कांग्रेस मत ३५७७१ पराजित
५ सुदन किराती भोजपुर क्षेत्र नं. १ मत ३४३९४ बिजयी

उमेशजंग रायमाझी नेपाली कांग्रेस मत ९९३० पराजित
६ हरि अधिकारी गोरखा क्षेत्र नं. १ मत २९८६० बिजयी

चीनकाजी श्रेष्ठ नेपाली कांग्रेस मत २६६४३ पराजित
७ कृष्णबहादुर महरा दाङ क्षेत्र नं. २ मत ४००४२ बिजयी

राजु खनाल नेपाली कांग्रेस मत २५८९७ पराजित
८ देव गुरूङ लमजुङ क्षेत्र नं. १ मत ३९४६८ बिजयी

दिलबहादुर घर्ती नेपाली कांग्रेस मत ३१०३४ पराजित
९ शिवकुमार मण्डल मोरङ क्षेत्र नं. ५ मत २२९९५ बिजयी

अमृत अर्याल नेपाली कांग्रेस मत१९९५३ पराजित

१० शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं. १ मत ३२२८१ बिजयी

राजीवबिक्रम शाह नेपाली कांग्रेस मत २३२८९ पराजित

११ अमनलाल मोदी मोरङ क्षेत्र नं. ४ मत ३३५२९ बिजयी
महेश आचार्य नेपाली कांग्रेस मत २६८०० पराजित
१२ अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ मत ४०५०४ बिजयी
मोहनबहादुर बस्नेत नेपाली कांग्रेस मत २९७९८ पराजित
१३ पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३ मत २४०३६ बिजयी

मदनबहादुर अमात्य नेपाली कांग्रेस मत २२३२६ पराजित
१४ देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नं. २ मत २८८२७ बिजयी

निरज पुन नेपाली कांग्रेस मत १९९०५ पराजित
१५ जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १ मत ३४४०२ बिजयी
गोपालजी जंग शाह नेपाली कांग्रेस मत १५६५९ पराजित
१६ कमला रोका रूकुम पूर्व क्षेत्र नं. १ मत १०४३४ बिजयी

हरिशंकर घर्तीमगर नेपाली कांग्रेस मत ४४०६ पराजित

१७ रामेश्वर राय यादव सर्लाही क्षेत्र नं. ३ मत २२३६७ बिजयी

हरेशप्रसाद महतो नेपाली कांग्रेस मत १४९२९ पराजित
१८ मातृकाप्रसाद यादव धनुषा क्षेत्र नं. १ मत २६४१६ बिजयी

दीपक कार्की संघीय फोरम मत १७२८४ पराजित
१९ टोपबहादुर रायमाझी अर्घाखाँची क्षेत्र नं. १ मत ५०२८५ बिजयी
रामबहादुर बिसी नेपाली कांग्रेस मत ३१९४१ पराजित
२० सुरेशचन्द्र दास सिरहा क्षेत्र नं. २ मत २०१४८ बिजयी

शत्रुघ्नसिंह कोइरी संघीय फोरम मत १७२६० पराजित
२१ पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नं. ३ मत ४८२६९ बिजयी
विक्रम पाण्डे राप्रपा प्रजातान्त्रिक मत ३८९४२ पराजित
२२ गजेन्द्र महत जुम्ला क्षेत्र नं. १ मत २२१७३ बिजयी

देवेन्द्रबहादुर शाही नेपाली कांग्रेस मत १४१४९ पराजित
२३ हिमाल किराती उदयपुर क्षेत्र नं. २ मत २२५५१ बिजयी

नारायण बहादुर कार्की नेपाली कांग्रेस मत १५४५५ पराजित
२४ हेमकुमार राई सोलुखुम्बु क्षेत्र नं. १ मत २०७४७ बिजयी

बलबहादुर केसी नेपाली कांग्रेस मत १७२९४ पराजित
२५ टेकबहादुर बस्नेत सल्यान क्षेत्र नं. १ मत ४०८९७ बिजयी
राजेन्द्रबहादुर शाह नेपाली कांग्रेस मत २९६६७ पराजित
२६ हरिबोल गजुरेल सिन्धुली क्षेत्र नं. २ मत ३०१७९ बिजयी

नरेन्द्रजंग थापा नेपाली कांग्रेस मत १८१२७ पराजित
२७ बिना मगर कञ्चनपुर क्षेत्र नं. १ मत ३८४६७ बिजयी

दिवानसिंह विष्ट नेपाली कांग्रेस मत १९२१९ पराजित
२८ गिरिराजमणि पोखरेल महोत्तरी क्षेत्र नं. १ मत २३७७६ बिजयी
लक्ष्मी महतो संघीय फोरम मत १९४९२ पराजित
२९ लेखराज भट्ट कैलाली क्षेत्र नं. ४ मत ३१३५९ बिजयी

सुनिलकुमार भण्डारी नेपाली कांग्रेस मत २०९६० पराजित
३० महेश्वर गहतराज बाँके क्षेत्र नं. १ मत ३११७३ बिजयी

माधवराज खत्री नेपाली कांग्रेस मत २८२१७ पराजित
३१ गंगाबहादुर तामाङ काभ्रेपलाञ्चोक क्षेत्र नं. १ मत ४३६३१ बिजयी
तीर्थ लामा नेपाली कांग्रेस मत ३९६०५ पराजित
३२ गौरीशंकर चौधरी कैलाली क्षेत्र नं. ३ मत २४८७३ बिजयी

रामजनम चौधरी नेपाली कांग्रेस मत २०४९४ पराजित
३३चक्रपाणि खनाल बलदेव कपिलवस्तु क्षेत्र नं. १ मत २९७९९ बिजयी
दीपकुमार उपाध्याय नेपाली कांग्रेस मत २८८५३ पराजित
३४ सन्तबहादुर थारू बर्दिया क्षेत्र नं. २ ५०५५५ बिजयी

गोपाल दहित नेपाली कांग्रेस मत ३६७३५ पराजित
३५ दुर्गाबहादुर रावत कालीकोट क्षेत्र नं. १ मत २१११२ बिजयी

भूपेन्द्रजंग शाही नेपाली कांग्रेस मत १६४०७ पराजित
३६ प्रभू साह रौतहट क्षेत्र नं. ३ मत २७७९९ बिजयी
जितेन्द्र यादव सुनील नेपाली कांग्रेस मत १८१९३ पराजित