नेपाली काग्रेसबाट प्रतिनिधिसभामा विजयी उमेरद्वार

१ राजनकुमार केसी काठमाडौं क्षेत्र नं. १० मत २४१९० बिजयी
हितमान शाक्य माओवादी केन्द्र मत २१९०७ पराजय

२ मोहन आचार्य रसुवा क्षेत्र नं. १ मत १४४५३ बिजयी

जनार्दन ढकाल नेकपा एमाले मत १०२७८ पराजय

३ गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४ मत २१५५८ बिजयी
राजन भट्टराई नेकपा एमाले मत १८१४० पराजय

४ प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १ मत १०९३७ बिजयी
रविन्द्र मिश्र विकेकशील साझा पार्टी मत १०२१८ पराजय

५ डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १ मत ३३१४२ बिजयी
मञ्जु चौधरी नेकपा एमाले मत ३२५९४ पराजय

६ ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ मत ३२३४७ बिजयी
रमेश श्रेष्ठ नेकपा एमाले मत २५७५० पराजय

७ उमाकान्त चौधरी बारा क्षेत्र नं. १ मत २४४५० बिजयी
अच्युत मैनाली नेकपा एमाले मत २२०३० पराजय

८ तेजुलाल चौधरी सप्तरी क्षेत्र नं. ४ मत १४८८६ बिजयी
मृगेन्द्रकुमार सिंह राष्ट्रिय जनता पार्टी मत ९२२७ पराजय

९ अभिशेकप्रताप साह कपिलवस्तु क्षेत्र नं. ३मत २०००१ बिजयी
मंगलप्रसाद गुप्ता संघीय फोरम मत १५८२६ पराजय

१० प्रमोदकुमार यादव रूपन्देही क्षेत्र नं. ४ मत ३१७१८ बिजयी
शर्वेन्द्रनाथ शुक्ला राष्ट्रिय जनता पार्टी मत २०४१६ पराजय

११ भरतकुमार साह रूपन्देही क्षेत्र नं. ५ मत ३३०८८ बिजयी
डिलाराम आचार्य माओवादी केन्द्र मत २०४३८ पराजय

१२ विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं. ३ मत ३८९७२ बिजयी
भगवती चौधरी नेकपा एमाले मत ३८६५१ पराजय

१३ अमरेशकुमार सिंह सर्लाही क्षेत्र नं. ४ मत २९६७५ बिजयी
राकेश मिश्र राष्ट्रिय जनता पार्टी मत २८१३६ पराजय

१४ प्रदीप गिरी सिरहा क्षेत्र नं. १ मत २३९५१ बिजयी
गंगाप्रसाद यादव नेकपा एमाले मत २१३७१ पराजय

१५ देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम क्षेत्र नं. २ मत ३४१३० बिजयी
घनश्याम यादव माओवादी केन्द्र मत २३८९८ पराजय

१६ डा. शशांक कोइराला नवलपुर क्षेत्र नं. १ मत ४०६२० बिजयी
भविश्वर पराजुली माओवादी केन्द्र मत ३६५९६ पराजय

१७ सिताराम मेहता सुनसरी क्षेत्र नं. २ मत ४१४९५ बिजयी
डम्बर सुवेदी माओवादी केन्द्र मत ३५३४९ पराजय

१८ सञ्जयकुमार गौतम बर्दिया क्षेत्र नं. १ मत ४४८२९ बिजयी
बामदेव गौतम नेकपा एमाले मत ४४०७६ पराजय

१९ देवप्रसाद तिमल्सिना रौतहट क्षेत्र नं. ४ मत २८२२८ बिजयी
डा. बंशीधर मिश्र नेकपा एमाले मत २३००३ पराजय

२० शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं. १ मत २७०४४ बिजयी
खगराज भट्ट माओवादी केन्द्र मत २१११५ पराजय

२१ मोहम्मद अफ्ताव आलम रौतहट क्षेत्र नं. २ मत १८८३३ बिजयी
किरण साह संघीय फोरम मत १६८६५ पराजय

२२ भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नं. ६ मत १६७८५ बिजयी
झक्कु सुवेदी माओवादी केन्द्र मत १५४८५ पराजय

२३ मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं. २ मत ३५८१९ बिजयी
ऋषिकेश पोखरेल नेकपा एमाले मत ३४०१४ पराजय