संघीय फोरमबाट प्रतिनिधिसभामा विजयी उमेरद्वार

निर्बाचन २०७४ राजनीति राष्ट्रिय समाचार

१ प्रदीप यादव पर्सा क्षेत्र नं. १ २११३२ बिजयी
अनिलकुमार रूंगटा नेपाली कांग्रेस मत १६४८१ पराजित

२ उपेन्द्र यादव सप्तरी क्षेत्र नं. २ मत २१६२० बिजयी
उमेश यादव माओवादी केन्द्र मत ११५८० पराजित

३ डा. सूर्यनारायण यादव सप्तरी क्षेत्र नं. १ मत २१७१२ बिजयी
अशोककुमार मण्डल माओवादी केन्द्र मत १८२२५ पराजित

४ रामसहाय प्रसाद यादव बारा क्षेत्र नं. २ मत २८१८५ बिजयी
राधेचन्द्र यादव नेपाली कांग्रेस मत १५७९० पराजित

५ डा. सुरेन्द्र यादव महोत्तरी क्षेत्र नं. ४ मत १८३५३ बिजयी
महेन्द्रकुमार राय नेपाली कांग्रेस मत १३०२५ पराजित

६ हरिनारायण रौनियार पर्सा क्षेत्र नं. ३ मत १५१६६ बिजयी
सुरेन्द्रप्रसाद चौधरी नेपाली कांग्रेस मत १३८०१ पराजित

७ विमलप्रसाद श्रीवास्तव पर्सा क्षेत्र नं. २ मत २११६९ बिजयी
अजयकुमार चौरसिया नेपाली कांग्रेस मत १९७०४ पराजित

८ उमाशंकर अरगरिया धनुषा क्षेत्र नं. २ मत ३२०४४ बिजयी
रामचन्द्र झा माओवादी केन्द्र मत १८७१५ पराजित

९ ईस्तियाक राई बाँके क्षेत्र नं. २ मत २१५७५ बिजयी
पशुपतिदयाल मिश्र नेकपा एमाले मत १५९५१ पराजित

१० रामबाबु यादव बारा क्षेत्र नं. ३ मत २१३३६ बिजयी
आध्यानन्द पाण्डे नेकपा एमाले मत १६३७२ पराजित