बालबालिकालाई ६ / ७ वर्षको उमेरमा नै शारिरिक सम्पर्क राख्न तालिम

एजेन्सी /  तपाईंलाई अचम्मका लाग्ला कि एउटा जनजाती यस्तो पनि छ जहाँका ६/७ बर्ष उमेरका बालबच्चाले सम्भोग गर्न थाल्छन् । पपुआ न्यू गिनीमा बस्ने ट्रोबियान्ड जनजातीको समूदायमा यस्तो प्रचलन छ । यतिमात्र होइन, ११/१२ वर्ष भएपछि यहाँका बच्चाहरुको विवाह पनि भइसक्छ ।

अझ अचम्मको कुरा के छ भने यहाँका बच्चाहरुलाई शारिरिक सम्बन्ध बनाउनका लागि तालिम पनि दिइन्छ । शारिरिक सम्बन्ध बनाउनका लागि बालक र बालिकाको छनोट दुबैका आमा–बुवाले आपसी सहमतीमा गर्छन् । जुन बालक र बालिकाबिच शारिरिक सम्बन्ध भएको छ, उनीहरु बिच नै विवाह गराइन्छ । यद्यपी, बालक बालिकाको आपसी सहमती भए उनीहरुले आफ्नो पार्टनर पनि परिवर्तन गर्न सक्छन् । अर्थात्, यहाँका बच्चाहरु खेल्ने कुद्नेमा नभई शारिरिक सम्बन्धमा लुप्त हुन्छन् । ११ /१२ वर्ष पुग्नेबित्तिकै शारिरिक सम्बन्धमा रहँदै आएका बाल बालिकाको विवाह हुन्छ ।

यहाँ यस्तो परम्परा वर्षौंदेखि चल्दै आएको छ । बच्चाहरु कम उमेरमा नै परिपक्क होउन् भन्ने उद्देश्यले यस्तो गरिएको त्यहाँका समूदायले बताएका छन् । २० वर्षको उमेर पुगुञ्जेल उनीहरुको चार पाँचजना बच्चा भइसकेको हुन्छ । साथै यहाँका बच्चाहरुलाई कम उमेरमा नै कठिन शारिरिक परिश्रम पनि गराउँछन् ।

विवाहको नियम निकै अचम्मकोः
ट्रोबियान्ड जनजातीको विवाहसँग जोडिएको अचम्मको नियमले उनीहरुलाई अरु जनजातीभन्दा भिन्न गराएको छ । विवाहभन्दा पहिले बालिकाले आफूलाई मनपरेको बालकको घरमा रात बिताउन सक्नेछिन् तर बिहान उनी घर फर्कनुपर्ने हुन्छ ।

बिहान बालिकाकी आमा आफैं ती जोडीलाई खानेकुरा लिएर बालकको घरमा आउँछिन् त्यसपछि आफ्नी छोरीलाई लिएर जान्छिन् । यस्तैगरी, विवाहको एक वर्षसम्म उनीहरु सँगै बस्न सक्छन् । त्यसपछि भने यदि उनीहरु छुट्टिन चाहन्छन् भने उनीहरुले यसो गर्न सक्छन् । अर्थात्, विवाह भएको एक वर्षपछि उनीहरुले आफूलाई मनपरेको मानिससँग शारिरिक सम्बन्ध बनाउन सक्छन् ।

अझ अचम्मको कुरा के छ भने यदि युवतीले बच्चालाई जन्म दिन्छिन् भने उनले जसरी पनि आफ्नो श्रीमानको घर छोड्नुपर्ने हुन्छ । त्यसपछि यदि महिला चाहन्छिन् भने उनले आफूलाई मनपरेको पुरुषसँग बस्न सक्छिन् । यसरी यहाँ आफ्नो मर्जीले पुरुष र महिला दुबैले कसैसँग पनि शारिरिक सम्बन्ध बनाउने अनुमती पाएका हुन्छन् । यसैकारण यो आइल्याण्डलाई ‘फ्रि लभ कम्युनिटी’ भनिन्छ ।

संसारभरीका जनजातीभन्दा अलगः
पपुआ न्यू गिनीको ‘मिलने’ खाडीमा बस्ने यो जनजातीको संख्या करिब १२ हजार छ । यहाँ अहिले पनि जनजातीको नै नियम चल्दछ । यो संसारभरीका अन्य जनजातीभन्दा निकै भिन्न छन् भन्न सकिन्छ । उनीहरुको जीवनयापन खेती–किसानी, पशुपालन र शिकारले चलेको छ । उनीहरुको भाषा पनि भिन्न छ । बाहिरी संसारका निकै कम मानिसले मात्र उनीहरुको भाषा बुझ्छन् । अनलाइन चौतारी