५५० बर्षदेखि ध्यानमग्न सन्त जस्को अझैपनि बढीरहन्छन् कपाल र नङ

देशबाहिर योग ध्यान रोचक प्रसंग

भारतको हिमाञ्चल प्रदेशमा ५५० बर्षदेखि एक स्तुपमा ध्यानमग्न महिलाको अझैपनि नङ र कपाल बढिरहने गरेको खवर सार्वजनिक भएको छ । खवर अनुसार ५ सय बर्ष अगाडिनै ध्यानमा लिन भैरहेकै बेला मृत्युवरण गरेकी यी महिलालाई त्यहि अबस्थामा सुरक्षित डाँउमा राखिएको थियो । उनको माम्शपेसि पनि नकुई सामान्य चाउरिएर रहेको थियो ।

हिमाञ्चल स्थित लाहुल सपितिका स्थानियका अनुसार यी महिला तिब्बतको एक स्तुपामा बस्ने बैद्ध भिक्षु हुन् । उनिहरुका अनुसार १९७४ मा आएको महा भूकम्पले यी महिला रहेको स्तुपा भत्किदा जमिनमुनी परेकी थिईन् । १९९५ मा सडक निर्माणको क्रममा उनको शव फेला परेको थियो । त्यतिबेला उनको शीरमा कोदालाले चोट लाग्दा रगत पनि आएको बताईन्छ ।

लामो समयसम्म जमिनमुनी रहेको मृत शरिरबाट यसरी रगत बगेको देखेपनि त्यस मृत शरिरलाई सुरक्षित रुपमा शिशाको क्याविनमा राखिएको थियो । स्थानियहरुले पनि त्यो मृत शरिरलाई पालैपालो सुरक्षा दिएर सुरक्षित राखिरहेका छन् ।