यी हुन् एशियाकै सबभन्दा सेक्सी तीन महिला

देशबाहिर रोचक प्रसंग सौन्दर्य

एजेन्सी / इङग्ल्याण्डको ‘इस्टर्न आई न्युन पेपर’ ले गरेको सर्वेक्षणमा बलिउड नायिका दीपिका पादुकोण एशियाको सेक्सि महिला बन्न सफल भएकी छिन् । यो सूचीमा प्रियंका चोपडा दोस्रो स्थानमा छिन् । गत बर्ष प्रियंका पहिलो स्थानमा रहेकी थिईन् ।

त्यसैगरी यो सुचिको तेस्रो स्थानमा टेलिभिजन कलाकार निआ शर्माले स्थान बनाएकी छिन् । बलिउड नायिका कट्रिना कैफ र आलिया भट्टलाई पछि पार्दै निआ तेस्रो स्थानमा आउन सफल भएकी छिन् ।

निआले ‘एक हजारो मे मेरी बहना है’वाट करिअर सुरु गरेकि थिइन् भने जमाई राजामा मुख्य भुमिका निर्वाह गरेकी थिइन् ।