यी हुन् एमालेका प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

पत्रपत्रिका

काठमाडौँ / एमालेले प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फका सांसदहरुको नाम टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

क्षेत्र नम्बर १
१. विनादेवी राई
२ सावित्री जोशी
३. उषाकला राई
४. कृष्णकुमारी राई
५. पदमकुमारी गुरुङ
६. होमकुमारी साँवा
७. आशारत्न जबेगु
८ यशोडा अधिकारी
९. अम्बिका थापा
१०. सरिता थापा
११. सावित्रा कुमारी रेग्मी
१२ सुनीता कुमारी चौधरी
१३. जसमाया गजमेर (विश्वकर्मा)
१४. वसन्ती देवी यादव
१५. गुलेफुन मियाँ

क्षेत्र संख्या २
१. सिता गुरुङ
२. रविन्द्र बैठा धोवी
३ डा. मनोज कुमार सिंह
४ जक्तरानदेवी सुदिन शाह
५ अनीता कुमारी यादव
६. मञ्जुकुमारी यादव
७. हसिमा खातुन

क्षेत्र संख्या ३
१. बेलिमैया घले
२. जुनेलीमाया श्रेष्ठ
३ सरस्वती बती
४. शान्ति थिङ
५. देवकी श्रेष्ठ (वान्तवा)
६. इन्द्रमाया गुरुङ
७. सिता लामा
८. आशमाया तामाङ
९. उर्मिला कर्माचार्य
१०. रचना खड्का
११. मुनु सिग्देल
१२. सरस्वती बस्नेत
१३. गोमा भूर्तेल
१४. मिना ज्ञवाली (नेपाल)
१५. पार्वती सिलवाल
१६. मैना अछामी सार्की

क्षेत्र संख्या ४
१. चन्द्रमोहन गौचन
२. मित्रकुमारी गुरुङ सुवेदी
३. सावित्रा राना
४. मिना गुरुङ
५ मणनाथ अधिकारी
६. श्रृजना शर्मा
७. प्रभा कोइराला
८. पुष्पा केसी भण्डारी
९ लक्ष्मी सुनहरा
१०. जुनादेवी नेपाली

क्षेत्र संख्या ५
१. रमा घर्ती
२. थानकुमारी थापा चापागाईं
३. विमला शर्मा पन्थी
४. सरस्वती गौतम
५. जालपा भुसाल
६ भगवती देवी भण्डारी
७. कृष्णी थारु
८ धोकाली चौधरी
९ कमलदेवी वी.के.
१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार
११. सुनिता कुमारी ठठेर
१२. चिन्तावती कुर्मी
१३ फौजिया नाम

क्षेत्र संख्या ६
१ मिना सिह दाहाल
२. बदमी क्वारी बोहोरा
३. पद्मा खड्का
४ देवी तेल
५. कौशिलावती खत्री
६. राजु नेपाली

क्षेत्र नम्बर ७
१ माया भट्ट
२. मनाकुमारी साउद
३ पूर्ण जोशी
४. माया तामाङ बोहरा
५. सुशीला बुढाथोकी
६चुनकुमारी चौधरी
७. अर्चना गहतराज
८ दुर्गा बीके

                                                          कान्तिपुर