यौनजन्य दृश्यले भरिएको ‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज

फिल्मी संसार मनोरञ्जन

काठमाडौं/ अत्यन्तै बोल्ड मानिएको फिल्म हेट स्टोरी सिरिजको चौथो फिल्म ‘हेट स्टोरी ४’ को ट्रेलर रिलिज भएको छ ।

निर्देशक विशाल पाण्डेको निर्देशनमा बनेको फिल्ममा गुलशन गेवर, उर्वशी रौतेला, करण वाही, विवान भटेना र इहाना ढिल्लनको मुख्य भूमिका छ ।

ट्रेलरमा देखाइएअनुसार फिल्मको कथा दुई दाजुभाइकोद्वन्द्वमा आधारित छ जो एउटै युवतीको प्रेममा पागल छन् । डिसी नेपाल