सनराइज बैंक धरान शाखामा चोरी

धरान / सनराइज बैंकको धरानस्थित शाखा कार्यालयमा चोरी भएको छ ।

चोरी भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान थालेको छ ।

चोरी कसरी भयो कति रकम चोरीयो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।