गायक सुभाष चाम्लिङको ‘मलाइ हेर्ने’ गीत सार्वजनिक (भिडियो सहित)

गित संगीत मनोरञ्जन

विर्तामोड / गायक सुभाष चाम्लिङको ‘मलाइ हेर्ने’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।

यूट्यूबमा सङस् नेपालको च्यानलबाट चाम्लिङको गीत सार्वजनिक भएको हो ।

गीतमा शव्द संगीत जितेन लेप्चाको रहेको छ भने एरेञ्ज फडिन्द्र राइले गरेका छन् । विष्णु खड्काले खिचेको भिडियो एरेञ्ज पनि उनैले गरेका छन् ।