कांग्रेसको देशभर सरकार बिरुद्ध प्रदर्शन

राजनीति राष्ट्रिय समाचार

विर्तामोड / सरकार सर्वसत्तावादी भएको, महंगी  बढाएको लगायतका विषय उठाउँदै कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

कांग्रेसले  झापालगायत देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ ।

झापामा  कांग्रेसको विरोध प्रदर्शन


तस्वीर- सजेश शिवाकोटीको फेसबुकबाट