सर्वसाधारणलाई प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय झापाको अनुरोध- १) आफ्नो् घरमा डेरा सरेको, व्यक्ति वा काम गर्ने व्यक्तोको फोटो सहितको विवरण राख्नुहोस । २) घरमा परिवारहरु सबै जना निस्कनु पर्ने अवस्थामा घरको झ्याल, ढोका राम्रोसँग... बाँकी »

सामुदायिक वन स्तरीय फुटवलमा बहुवन र देउराली विजयी

कनकाई / झापाको कन्काइ नगरपालिकामा जारी सामुदायिक वन स्तरीय नकआउट फुटवल प्रतियोगितामा बहु वन सामुदायिक वन २-० गोलले विजयी भएको छ । बहुवन सामुदायिक वनले आइतबार शान्ति सामुदायिक बन अर्जुनधारालाई पराजित गरेको... बाँकी »

प्रेस युनियन झापाको अध्यक्षमा पूर्वेली

झापा / नेपाल प्रेस युनियन झापाको अध्यक्षमा इन्दु गौतम पुर्वेली निर्वाचित भएकी छन् । विर्तामोडमा शनिवार सम्पन्न युनियनको नवौं जिल्ला अधिवेशनले अध्यक्षमा पुर्वेलीलाई निर्वाचित गरेको हो । उनी ६४ मत प्राप्त गरि... बाँकी »

स्वतन्त्र शाकोसको अध्यक्षमा पुनः इन्द्रकुमार

दमक / निर्माण मजदुरहरुद्धारा सञ्चालित दमक–६ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः इन्द्रकुमार राई चुनिएका छन् । शनिवार संस्थाको सातौ बार्षिक साधारणसभाको वन्दसत्रले आगामी तीन वर्षे कार्यकालका लागि राईको... बाँकी »

एनएमसीको ३२ औँ सम्पर्क कार्यालय झापा बजारमा

झापा बजार / नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को ३२ औँ सम्पर्क कार्यालय झापा बजारमा विधिवत उद्घाटन भएकोछ । सम्पर्क कार्यालयको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले उद्घाटन गरेका हुन । झापा... बाँकी »

खुर्सिद अन्सारीको परिवारलाई १० लाख रुपैयाँ प्रदान

सुनसरी / भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित... बाँकी »

बुद्धशान्तिमा झल्कियो थारुसंस्कृति

बुधबारे / झापाको बुद्धशान्तिमा शनिवार थारु कल्याणकारीणिसभा ‘जितिया पावैन’ सम्पन्न भएको छ । थारु समाज बुद्धशान्तिको आयोजनामा भएको सभामा झापाका १५ वटै स्थानीय तहका एकहजार भन्दा बढी थारु समूदाको उपस्थित थियो । र्यालीले... बाँकी »

पाण्डवद्धारा ६ जना सम्मानित

बिर्तामोड /  पाण्डव वचत तथा ऋण सहकारी संस्था अर्जुनधारा –५ ले ६ जनालाई सम्मान गरेको छ । संस्थाको छैटो बार्षिक साधारणसभाको अवसरमा शनिवार लक्ष्मीपुरमा आयोजीत कार्यक्रममा संस्थाका जेष्ठ नागरिक, असल ऋणी र... बाँकी »

पत्रकार सुब्बा पुरस्कृत 

दमक / पत्रकार बिष्णु सुब्बा दमकको स्वतन्त्र बचत तथा ॠण सहकारीबाट पुरस्कृत भएका छन् । सहकारीको आज सप्पन्न सातौ वार्षिक साधारणसभाको एक कार्यक्रमजा बीच सुब्बालाई सहकारीता पुरस्कार प्रदान गरिएको हो । सुब्बालाई... बाँकी »

बीएण्डसीको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर

गौरीगञ्ज /  झापाको गौरीगञ्ज गाँउपालिका-१, महाभारा स्वास्थ्य चौकीमा शुक्रबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाँउपालिका र अभियान नेपालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर राखिएको हो । गाउँपालिकाका १ र २ वडाका... बाँकी »