दशैमा ४० अर्व नयाँ नोट बजारमा आउने

काठमाण्डौं / नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी ४० अर्व नयाँ नोट बजारमा पठाउने भएको छ ।

नयाँ नोट बजारमा ल्याउने तयारी गरे पनि राष्ट्र बैंकले सर्वसाधारणलाई सटहीमा कसरी सहज बनाउने भन्ने विषयमा छलफल भइरहेको बताएको छ । राष्ट्र बैंकले गतवर्षकै हाराहारीमा नयाँ नोट सटहीको व्यवस्था गर्न लागेको छ ।