मोरङ ११ र सशस्त्र बिच खेल जारी, सशस्त्र १ गोलले अगाडी

विर्तामोड / विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपमा अहिले विभागीय टोली सशस्त्र प्रहरी बल र मोरङ ११ बिच खेल जारी छ ।

खेलको दोस्रो हाफ चलिरहँदा सशस्त्र प्रहरी बल १ गोलले अगाडी छ । पहिलो हाफमा सशस्त्र प्रहरी बलका तर्फबाट १ गोल भएको छ । मोरङ ११ ले गोल गर्न सकेको छैन ।