• December 1, 2020

विराटनगरमा कोरोनाका कारण थप दुईको मृत्यु

 विराटनगरमा कोरोनाका कारण थप दुईको मृत्यु
मनपरे शेयर गरौ ! 


विराटनगर / विराटनगरमा बुधबार थप दुई जनाको कोरोना संक्रमण्बाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक जना पुरुष छन् ।

मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा बिराटनगर–११ की ४४ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

त्यस्तै महोत्तरीका कोरोना संक्रमित पुरुषको विराटनगरमा मृत्यु भएको छ । बिराटनगरको न्युरो अस्पतालमा भर्ना भएका महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

मनपरे शेयर गरौ ! 

Related post