• June 18, 2021

प्रहरीले चलाएको गोली लागि झापामा एक जनाको मृत्यु

 प्रहरीले चलाएको गोली लागि झापामा एक जनाको मृत्यु
मनपरे शेयर गरौ ! 

झापा / झापाको झापा गाँउपालिका- ३ कामाटोलीमा सशस्त्र प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरीले चलाएको गोली लागि झापा गा.पा. वडा नं. ३ बस्ने बर्ष ३८ को रसिकुल आलमको मृत्यु भएको हो।

गोरु काटेको खबर पाएपछि गएको प्रहरी टोलीले थप मद्दत मागेपछि गएको सशस्त्र प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि सशस्त्रले गोली चलाएको थियो।

सो क्रममा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ ७:३0 बजेतिर मृत्यु भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

मनपरे शेयर गरौ ! 

Related post

Featured

नगर आवासमा स्थानिय युवाको सहयोग