• October 1, 2020

झापा गाउँपालिकामा स्थानीयको विरोध, परिवारले बुझेनन् आलमको शव

 झापा गाउँपालिकामा स्थानीयको विरोध, परिवारले बुझेनन् आलमको शव
मनपरे शेयर गरौ ! 


झापा / झापा गाउँपालिका–३, कामाटोली बजारमा बुधबार सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका रफिकुल आलमको शव परिवारले बुझेका छैनन् ।

आलमको मृत्यु भएसंगै उनका आफन्तले मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने , गोली चलाउने प्रहरीलाई कार्वाही गर्नु पर्ने, धर्मनिरपेक्षताका आधारमा धर्म मान्न पाउनु पर्ने लगायतका ११ सूत्रीय माग राखेका छन ।

स्थानीयले सडकमा टायर बालेर हत्याको बिरोध गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post