• October 29, 2020

डोनाल्ड ट्रम्प र फस्ट लेडी मेलानियालाई कोरोना संक्रमण

 डोनाल्ड ट्रम्प र फस्ट लेडी मेलानियालाई कोरोना संक्रमण
मनपरे शेयर गरौ ! 

झापा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

मनपरे शेयर गरौ ! 

Related post