• October 29, 2020

जिल्ला समन्वय प्रमुख पोर्तेल कोरोना मुक्त

 जिल्ला समन्वय प्रमुख पोर्तेल कोरोना मुक्त
मनपरे शेयर गरौ ! 


झापा / जिल्ला समन्वय समिति झापाका सभापति सोमनाथ पोर्तेल कोरोना संक्रमण मुक्त भएका छन् ।

पोर्तेलको शनिबार गरिएको देस्रो परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोना मुक्त भएका हुन् ।

गत असोज २१ गते उनमा कोरोना संक्रमण देखिएको थियो । उनी १२ दिन आइसोलेसनमा बसेका थिए ।

मनपरे शेयर गरौ ! 

Related post