• January 18, 2021

कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्ने

 कांग्रेसले देशब्यापी विरोध प्रदर्शन गर्ने
मनपरे शेयर गरौ ! 

काठमाडौं / प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

प्रधाानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंबैधानिक भन्दै काँग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो ।

मनपरे शेयर गरौ ! 

Related post