• January 18, 2021

बालुवाटारमा नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु

 बालुवाटारमा नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक सुरु
मनपरे शेयर गरौ ! 


काठमाडौँ / नेकपा (ओली) समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा पार्टीको आगामी कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल गर्ने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो ।

बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

बुधबार राजधानीका सात ठाउँमा केन्द्रीय सदस्यहरूको प्रदेशस्तरीय भेला गरेर नेताहरूले जनताको घरदैलोमा जान उनीहरूलाई निर्देशन दिएका छन् ।

त्यसको तयारीका लागि अहिले केन्द्रीय कमिटीको बैठक बसेको बाँस्कोटाले बताए ।

मनपरे शेयर गरौ ! 

Related post