• January 18, 2021

प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

 प्रधानमन्त्री ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
मनपरे शेयर गरौ ! 


झापा / प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीको समर्थनमा काठमाडौंमा धोती र गाम्चासहितको वृहत् धोती जुलुस निकालिएको छ ।

राष्ट्रिय युवा संघले आयोजना गरेको भेलामा शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर काठमाण्डौंमा ‘धोती जुलुस’ निकालेका हुन् ।

उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका थिए ।

प्रधानमन्त्री केपी ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका हुन् । सहभागी सबैले धोती, कुर्ता, गम्छासहित पगरी लगाएका छन् ।

मनपरे शेयर गरौ ! 

Related post