• March 4, 2021

‘विप्लव’ सरकारसँग वार्ताका लागि तयार

 ‘विप्लव’ सरकारसँग वार्ताका लागि तयार
मनपरे शेयर गरौ ! 


झापा / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ ।


क्रान्ति, राष्ट्र, समाज अग्रगामी रुपान्तरण तथा जनसमुदायको हित र अधिकारका लागि सचत पहल गर्दै बार्ता गर्न तयार रहेको जनाएको हो ।


नेकपाका महासचिव विप्लवले आज विज्ञप्ति निकाल्दै भनेका छन् , आम जनसमुदायका सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।

विज्ञप्ति

मनपरे शेयर गरौ ! 

Related post

प्रमुख समाचार

गृहद्वारा ५२ सिडियोको सरुवा