• November 28, 2021

प्रचण्ड -माधव पक्षको बैठकले केपी शर्मा ओलीलाई संसदिय दलको नेताबाट हटायो

 प्रचण्ड -माधव पक्षको बैठकले केपी शर्मा ओलीलाई संसदिय दलको नेताबाट हटायो
मनपरे शेयर गरौ ! 


काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको छ ।


माधव प्रचण्ड पक्षको पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।


बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई पनि हटाएको छ ।


पार्टी गतिविधिविपरीत कार्य गरेकाले सुवास नेम्वाङ, विशाल भट्टराई, निरु पाल, शान्ता चौधरीलगायतलाई पार्टीबाट निष्काशन सो समूहे जनाएको छ ।

मनपरे शेयर गरौ ! 

Related post