• April 14, 2021

सुनको मुल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार ?

 सुनको मुल्यमा उतारचढाव, कतिमा हुँदैछ कारोबार ?
मनपरे शेयर गरौ ! 

झापा / सुनको मुल्य आज तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।


अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा ५०० रुपैयाँ उकालो लागेको हो । आज छापावाला सुन तोलामा ८६ हजार १०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।


छापावाला सुन तोलामा शुक्रबार ८५ हजार ६०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ ।


चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० मा कारोवार भइरहेको छ ।

मनपरे शेयर गरौ ! 

Related post