• November 28, 2021

नेपालबाट विखण्डनवाद र हिंसा अन्त्य भयो – प्रधानमन्त्री ओली

 नेपालबाट विखण्डनवाद र हिंसा अन्त्य भयो – प्रधानमन्त्री ओली
मनपरे शेयर गरौ ! 


काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकारले नेपालबाट विखण्डनवादको अन्त्य गर्न सफल भएको बताएका छन् ।


उनले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको बताए । उनले विखण्डनवादको पनि अन्त्य भएको बताए ।


राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल राष्ट्रिय एकताको शान्तिपूर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको समेत बताए ।

मनपरे शेयर गरौ ! 

Related post