• November 28, 2021

एमालेले तोक्यो महाधिवेशन मिति

 एमालेले तोक्यो महाधिवेशन मिति
मनपरे शेयर गरौ ! 


झापा / नेकपा एमालेले दशौं महाधिवेशनको मिति तोकेको छ ।


एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

मनपरे शेयर गरौ ! 

Related post